भगवान शिवका गुरुको मन्दिरमा चहलपहल कम

भगवान शिवका गुरुको मन्दिरमा चहलपहल कम
+
-

भक्तपुर – भक्तपुरको दत्तात्रय मन्दिरमा तीजको अवसरमा लाग्ने दर्शनार्थीको घुइँचो अघिल्ला वर्षको तुलनामा कम देखिएको छ । मन्दिरका पुजारी तथा व्यवस्थापकका अनुसार विगतका वर्षमा भन्दा यो वर्षको तीजको बिहान दर्शनार्थीको भीड कम भएको हो ।

अधिकांश दर्शनार्थी पशुपतिनाथ तथा डोलेश्वर महादेवको मन्दिर गएकाले दत्तात्रयमा आगन्तुक कम भएको हुन सक्ने जनाइएको छ । तर दिउँसो तथा बेलुकातिर भक्तजनको संख्या केही बढ्ने अपेक्षा रहेको मन्दिरका पूजारी विष्णुप्रसाद तिमल्सिनाले बताएका छन् ।

भगवान दत्तात्रय भगवान शिवका गुरु हुन् । धार्मिक विधि अनुसार गुरु अर्थात दत्तात्रयको दर्शन गरेपछि मात्रै शिवको दर्शन तथा पूजा गर्नु पर्ने हुन्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?