फोटो फिचर

छाता कोल्टे पारिदेउ घमाइलो तीजमा बरिलै…

छाता कोल्टे पारिदेउ घमाइलो तीजमा बरिलै…
+
-

भगवान शिवको विशेष पूजा आराधना गरी महिलाहरुले उल्लासका साथ मनाउने तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । यो वर्षको तीजमा पानी नपर्दा लाइनमा बस्नेहरु रुझेका छैनन् ।

चर्को घामले गर्दा उनीहरुलाई पसिनाले भिजाएको छ । तर पनि घामलाई छाताले छेल्दै व्रतालु लाइनमा बसेका छन् पशुपतिनाथको दर्शनका लागि । रंगिन लुगामा सजिएकाहरुले रंगिन छाताहरुले नै घाम छेलिरहेका छन् ।

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले घाम छेल्दै भगवानको दर्शनको प्रतिक्षामा रहेका व्रतालुहरुलाई आफ्ना केही तस्बिरमा समेटेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?