१६ सीटको गाडीमा २३ जना चढेपछि दुर्घटना, नाबालकसहित ३ जनाको मृत्यु

१६ सीटको गाडीमा २३ जना चढेपछि दुर्घटना, नाबालकसहित ३ जनाको मृत्यु
+
-

बुटवल– पाल्पाको रम्भाबाट स्याङ्जाको गल्याङ जाँदै गरेको जीप दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु भएको छ।

ग १ ज ३८४१ नम्बरको जीप दुर्घटना हुँदा ९ महिनाको १ जना नाबालकसहित ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। गल्याङ नगरपालिका–३ बुटवल पावर कम्पनीको उकालोमा  जिप दुर्घटनामा परेको हो।

रम्भा गाँउपालिकाकी ५५ वर्षीया खनीमाया नेपालीको उपचारका लागि पाल्पा लैजादै गर्दा बाटोमा मृत्यु भएको गल्याङ प्रहरीले जनाएको छ। गाडीमा सवार मध्ये पाँच जनाको अवस्था गम्भीर छ। अरु सामान्य घाइते छन्। घाइतेहरुलाई उपचारका लागि पाल्पा ल्याइएको छ।

१६ जनाको सिट रहेको गाडीमा २३ जना सवार भएपछि जीप अनियन्त्रित भएर गल्याङ नगरपालिका वडा नं ३ बुटवल पावर कम्पनीको उकालोमा पल्टिएको थियो । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?