आजको मौसम : देशभरको मौसम बदली, हिमपात र छिटफुट वर्षाको सम्भावना

+
-

काठमाडौं – पहाडी क्षेत्रमा शनिबार दिनभर सामान्यतया मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै देशका अरु क्षेत्रमा पनि आंशिक बदली हुने मौसमविद विभूति पोखरेलले जानकारी दिइन् ।

पश्चिमी वायुको प्रभावले मौसम बलदी भएको हो । दिउँसो केही ठाउँको मौसम खुले पनि दिनभर बलदीकै अवस्था रहने उनले बताइन् । यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रका केही ठाउँमा पानी पनि पर्न सक्नेछ ।

शनिबार रातिको मौसम पनि बदली नै रहने तर आइतबारदेखि भने मौसम खुल्ने मौसमविद पोखरेलको भनाई छ ।

काठमाडौं उपत्यकामा पनि अहिले बादल लागेको छ । दिउँसो एकैछिन खुले पनि दिनभर आंशिक बदलीकै अवस्था रहने महाशाखाले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?