जानकी मन्दिरको प्राङगणमा विच्छ्याइएको गुणस्तरहीन मार्वल हटाइने

जानकी मन्दिरको प्राङगणमा विच्छ्याइएको गुणस्तरहीन मार्वल हटाइने
+
-

जनकपुरधाम– जानकी मन्दिरको प्राङगणमा विच्छ्याइएको कमशल तथा मापदण्ड विपरीतको गुणस्तरहीन मार्वल हटाइने भएको छ।

यस विषयमा मधेस अधिकार संघर्ष समिति र जानकी मन्दिर साैन्दर्यकरण अभियानका  प्रोजेक्ट म्यानेजर भगवान झाबीच शुक्रवार पाँच बुँदे सहमति भएको हो।

यसअघि मधेस अधिकार संघर्ष समितिका पदाधिकारीहरुले कामकाजको स्थलगत अनुगमन गरेर गुणस्तरहीन काम भएको भन्दै कामकाजमा रोक लगाएका थिए।

अब गुणस्तरीय सामान मात्र प्रयाेग गर्नुपर्ने र यसमा गुणस्तरहीन मार्वल लागेको भए हटाएर १६ एमएमको मार्वल लगाउने सहमति पनि भएको छ।

सहमति अनुसार प्रदेश सरकारले गरिरहेको सम्पूर्ण कामकाजका बारेमा १० दिन भित्रमा योजना सार्वजनिक गर्ने उल्लेख छ।

यस्तै काम सम्पन्न भएको १३ महीनासम्म कुनै प्रकारको टूट फुट वा मर्मत सम्भारको कार्य भएमा ठेक्का लिने कम्पनी निःशुल्क रुपमा गर्ने सहमति पनि भएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?