सामुदायिक सेवा मञ्चको स्वर्ण सम्मान

सामुदायिक सेवा मञ्चको स्वर्ण सम्मान
+
-

काठमाडौं – सामुदायिक सेवा मञ्च, सामुदायिक प्रहरी सेवा केन्द्र स्वयम्भूले शनिबार विभिन्न समाजसेवीलाई सम्मान गरेको छ ।

सवाजसेवी तथा सामुदायिक मञ्च र बाढी पीडित कोषलाई सहयोग गर्ने व्यक्ति तथा संस्थालाई स्वयम्भू रत्न सामुदायिक सेवा स्वर्ण पदक २०७४ बाट सम्मान गरिएको हो । प्रहरी महानिरीक्षक प्रकाश अर्यालको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम भएको हो ।

रत्ननारायण न्युजुवा सायमीलाई मरणोपरान्त विशेष सम्मान गर्दै काठमाडौं महानगरपालिका १५ मा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई सम्मान स्वरूप हरेक वर्ष १ तोला सुनको तक्मा प्रदान गर्ने कार्यको सुरुवात पनि गरिएको छ ।

केन्द्रका अध्यक्ष अमिन पाण्डेयले सभ्य सुरक्षित समाजको लागि सामुदायिक मञ्च अहोरात्र खटिन तयार रहेको बताए ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष