राज्यमन्त्री यादवले गरे ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच

राज्यमन्त्री यादवले गरे ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच
+
-

जनकपुरधाम – संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले जनपुरस्थित वृद्धाश्रमका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गरेका छन् ।आश्रममा बसिरहेका १६ जना ज्येष्ठ नागरिकको राज्यमन्त्री यादवले स्वास्थ्य जाँच गरेका हुन् ।

शनिबार ब्युटिसियन एसोसिएशन धनुषाले आश्रमका वृद्धाहरुको लागि राखेको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रमलाई उद्घाटन गर्दै राज्यमन्त्री डा. यादव आफैले स्वास्थ्य परीक्षण गरेका हुन् ।

जनकपुरधाम उपमहानगरपालिका–८ स्थित जानकी वृद्धाश्रम सञ्चालन गर्न सरकारले ध्यान नदिएपछि दातामाथि निर्भर हुनु परेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?