खड्कालाई उपचारका लागि दिल्ली लगिँदै

खड्कालाई उपचारका लागि दिल्ली लगिँदै
+
-

काठमाडौँ- दुई दिनअघि गम्भीर अवस्थामा नर्भिक अस्पताल भर्ना गरिएका पूर्वमन्त्री तथा नेपाली कांग्रेस नेता खुमबहादुर खड्कालाई थप उपचारका लागि आइतबार दिल्ली लगिँदै छ।

नर्भिक अस्पताल स्रोतका अनुसार मिर्गौला तथा कलेजो सम्बन्धी बिमारीका लागि लामो समयदेखि उपचार तथा औषधि सेवन गरिरहेका खड्कालाई ‘माइल्ड स्ट्रोक’ भएपछि बिहीबार अस्पताल पुर्‍याइएको थियो।

तर, शुक्रबार रातिदेखि उनको मुटुको चालमा असामान्य तीव्रता देखिएपछि थप उपचारका लागि उनलाई दिल्लोस्थित अपोलो अस्पताल लाने निर्णय परिवार र अस्पतालले गरेको हो।

एयर एम्बुलेस उपलब्ध हुन नसकेपछि आइतबार नेपाल वायुसेवा निगमको जहाजबाट उनलाई दिल्ली लगिने स्रोतले बतायो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?