नेकपाको शपथ समारोहमा नेता कार्यकर्ताबीच झडप, प्रहरीद्वारा लाठीचार्ज

नेकपाको शपथ समारोहमा नेता कार्यकर्ताबीच झडप, प्रहरीद्वारा लाठीचार्ज
+
-

जनकपुरधाम – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ को शपथ ग्रहण समारोहमा झडप भएको छ । महोत्तरीको बर्दिबासमा आयोजित शपथ ग्रहण समारोहमा झडप भएको हो ।

नेकपाका शीर्ष नेताहरुले सक्रिय कार्यकर्ताहरुसँग काखा पाखा गरेर आफ्नो आसेपासेलाई प्राथमिकता दिएर जिल्ला पदाधिकारीमा छनोट गरेपछि असन्तुष्ट पक्षहरुले शपथग्रहण कार्यक्रम विथोल्ने चेतावनी दिँदै आएको थियो ।

असन्तुष्ट नेता कार्यकर्ताको चेतावनीका बाबजुद पनि शपथग्रहण समारोहलाई यथावत राखेपछि झडप भएको हो । झडपमा नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहमाथि समेत हातपातको प्रयास भएको नेकपाका एक नेताले बताए ।

त्यस क्रममा प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्ज गरेपछि एकजनाको टाउकोमा चोट लागेको नेकपाका स्थानीय कार्यकर्ता राधे महतोले जानकारी दिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?