शत्रु गतेको पोष्टर सार्वजनिक

शत्रु गतेको पोष्टर सार्वजनिक
+
-

काठमाडौं – चलचित्र ‘शत्रु गते’ को पोष्टर सार्वजनिक भएको छ । चलचित्र प्रदर्शनको मिति एक महिनाक बाँकी रहँदा निर्माण युनिटले पोष्टर सार्वजनिक गरेको हो ।

सार्वजनिक पोष्टरमा चलचित्रमा देखिने जोडीलाई नै समेटिएको छ । सार्वजनिक गीतमा देखिएको जोडीकै आधारमा पोष्टर तयार गरिएको छ ।

सार्वजनिक पोष्टरमा हरिवंश आचार्य र दीपाश्री निरौला, दीपकराज गिरी र प्रियंका कार्की तथा पल शाह र आंचल शर्माको जोडी देखाइएको छ ।

थिम अनुसार नै पोष्टर तयार गरिएको निर्देशक प्रदिप भट्टराईले बताए । चलचित्रका रुपै मोहनी र पिरतीको बर्को बोलका गीत सार्वजनिक भएका छन् ।

मह सञ्चारको ब्यनारमा निर्माण गरिएको चलचित्रको प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । चलचित्र आउँदो चैत ९ गतेदेखि प्रदर्शनमा आउने छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?