
बर्षा शाह
८ years पहिले
अ
+
अ
अ
-
ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्व डीआइजी नवराज सिलवालले आइतबार चापागाउँमा विजय र्यालीलाई सम्बाेधन गर्दै सांसद भएपछिको पहिलो भाषण गरे।
उनले आफूलाई जिताउने सबैलाई धन्यवाद दिँदै आफ्ना प्रतिद्वन्द्वी उदयशमशेर राणालाई धन्यवाद दिए। उनले विजय र्यालीका क्रममा भने, ‘म उदयजीलाई पनि साथै लिएर काम गर्नेछु।’

