मोदी सरकारले लगायो ई–सिगरेटमाथि पूर्ण प्रतिबन्ध

मोदी सरकारले लगायो ई–सिगरेटमाथि पूर्ण प्रतिबन्ध
+
-

भारत सरकारले ई–सिगरेटमाथि पूर्ण प्रतिबन्ध लगाएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री निर्मला सितारमणले यस्तो जानकारी दिएकी हुन् ।

उनले युवाहरुको स्वास्थ्यलाई ध्यान दिएर ई–सिगरेटमाथि सरकारले पूर्ण प्रतिबन्ध लगाउने निर्णय लिएको बताइन् । मन्त्री सितारमणले भनिन्, ‘अब ई–सिगरेटको उत्पादन, बिक्री, ओसारपसार, आयात, निर्यात, तथा वितरण गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।’

यसका लागि सरकारले एक अध्यादेश ल्याएको छ । प्रस्तावित अध्यादेशमा यसको उल्लंघन गर्नेलाई अधिकतम एक वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवानाको प्रावधान राखिएको छ ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?