जानकी मन्दिरमा बमको हल्लापछि दुई घण्टा मन्दिर प्रवेशमा रोक

जानकी मन्दिरमा बमको हल्लापछि दुई घण्टा मन्दिर प्रवेशमा रोक
+
-

जनकपुरधाम-जानकी मन्दिरमा बम रहेको हल्ला मचेपछि जानकी मन्दिरको प्रवेशमा रोक लगाईएको थियो।

शुक्रबार दिउँसो करिब १२ बजेको समयमा जानकी मन्दिरमा शंकास्पद वस्तुहरहेको सूचना पाएपछि प्रहरीले करिब २ घण्टा मन्दिरको प्राङनमा रोक लगाएको थियो। मन्दिरमा बम राखिएको सुचनापछि प्रवेशमा रोक लगाइएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए।

शुक्रबार दिउसो मन्दिरमा विस्फोटक पदार्थ रहेको सुचना प्रहरीलाई प्राप्त भएपछि मन्दिर पव्रवेशमा रोक लगाइएको थियो, खनालले भने,‘सुचना लगतै मन्दिर परिसर नियन्त्रणमा लिएर चेक जाँच गरिएको छ।’

प्रहरीले विस्फोटक पदार्थ पता लगाउन कुकुर समेत परिचालन गरेको थियो । करिब २ घण्टा सम्म मन्दिर प्रवेशमा रोक लगाइएको खनालले बताए।

आज मन्दिरमा बम राखिएको बारे प्रहरीलाई फोन मार्फत सुचना आएको पछि प्रहरीले मन्दिर प्रवेशमा रोक लगाएर विस्फोटक पदार्थको खोजि गरेको थियो। मन्दिरमा बम राखिएको अपवाहपछि मन्दिरमा रहका श्रद्धालुभक्तजन, साधुसन्त तथा स्थानिय व्यापारीहरुलाई मन्दिर परिसरबाट खालि गराएर मन्दिरमा खोजतलास गरिएको थियो।

पर्यटकको भिडभाड रहने जानकी मन्दिरमा बम राखिएको विषयलाई प्रहरीले गम्भिरताका साथ लिएर निगरानि बढाए जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। खोजतलास पछि जानकी मन्दिरमा पुनः प्रवेश शुचारु गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?