जेनेरेटर बिग्रेपछि हुम्लामा टेलिफाेन र इन्टरनेट बन्द

जेनेरेटर बिग्रेपछि हुम्लामा टेलिफाेन र इन्टरनेट बन्द
+
-

सिमकोट– जेनेरेटरले काम गर्न छाडेपछि हुम्लामा नेपाल टेलिकमका सबै सेवाहरु बन्द भएका छन्।

हिल्दुम लघु जलविद्य‌ुत आयोजना मर्मतका लागि बन्द हुँदा कामचलाउ रुपमा प्रयोग गरिएको जेनेरेटर पनि बिग्रिएपछि टेलिकमका सबै सेवा बन्द भएका हुन्।

गत भदौ २० गतेदेखि विद्य‌ुतका कारण बन्द भएको टेलिकमको हुम्ला शाखाले जेनेरेटरबाट आफ्नाे सेवा दिन सुरु गरेको थियाे। तर चार दिन अघि उक्त जेनेरेटर पिन बिग्रेपछि सबै सेवा ठप्प भएको नेपाल टेलिकम हुम्लाले जनाएको छ।

जेनेरेटर बिग्रिएपछि टेलिकमका इन्टरनेट, ल्याण्डलाईन, जिएसएम, थ्री जी र सिडिएमए लगायतका सबै बन्द भएका छन्। हुम्लामा जेनेरेटर मर्मत गर्ने मान्छे नभएपछि टेलिकमले आफ्ना सबै सेवा बन्द गर्नु परेको हो।

घाम लागेपछि दिउँसो एनसेलकाे माेवाइल सेवाले काम गरेपनि नेटवर्क राम्राे छैन।

यता सिमकोटमा निश्चित सार्वजनिक ठाउँमा स्थापना गरिएका वल्र्डलिंक कम्युनिकेशनको इन्टरनेट सेवाले केही रुपमा काम गरि रहेको छ।

टेलिकमका सेवाहरु बन्द हुँदा जनजीवन प्रभावित बनेकाे छ। कार्यालयमा काम गर्न कठिन भएको छ। यसबाट सञ्चारकर्मीहरु बढी प्रभावित भएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?