
देश सञ्चार
फाल्गुन ७, २०७४
अ
+
अ
अ
-
काठमाडौं – पूर्व र पश्चिमको पहाडी क्षेत्रमा आंशिक बलदी भए पनि देशका बाँकी क्षेत्रको मौसम सोमबार सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभाव कम भएकाले मौसम सफा हुँदै गएको मौसमविदले बताएका छन् । आइतबार जस्तै सोमबार देशका प्रायः ठाउँमा घाम लाग्ने महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकामा बिहानैदेखि घाम लागेको छ र दिनभर पनि मौसम सफा रहने मौसमविदले बताएका छन् । सोमबार भने पूर्व र पश्चिमको पहाडी क्षेत्रसहित देशभरको मौसम सफा हुनेछ ।

