
रविन आचार्य
असोज ३, २०७६
अ
+
अ
अ
-
युवाहरुमा रुचाइएका लेखक हुन् सुबिन भट्टराई। वातावरण विज्ञानमा स्नातकोत्तरसम्मको अध्ययन गरेका सुबिन आफ्नै खुशीले लेखन पेशामा आएका हुन्। उनी सानैदेखि कविता लेख्थे, कथा लेख्थे। पढ्दा पढ्दै लेख्न सुरु गरेका सुबिन भट्टराईले अहिले नयाँ उपन्यास लेख्दैछन्। उनले आफ्नो पढ्ने बानीका बारेमा देश सञ्चारसँग कुराकानी गरेका छन्।

