
राजा झा
असोज ८, २०७६

अ
+
अ
अ
-
जनकपुरधाम – धनुषाको एउटा होटलमा करेन्ट लागेर तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा होटलका सञ्चालक ५० वर्षीय शिवकुमार महतो, उनकी ४० वर्षीया श्रीमती र त्यसै होटलमा काम गर्ने ४० वर्षीय एक महिला रहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए ।
मंगलवार रातिको समयमा होटलमा रहेको फ्रिजमार्फत करेन्ट लाग्दा तीनै जनाको मृत्यु भएको उनले बताए ।

