डकैती गर्दै गर्दा दुई भारतीयसहित चारजना डाँका पक्राउ

डकैती गर्दै गर्दा दुई भारतीयसहित चारजना डाँका पक्राउ
+
-

जनकपुरधाम – जनकपुरधामको एउटा पसलमा डकैती गर्ने क्रममा चारजना डाँका पक्राउ परेको छ।

बिहीबार बिहान साढे ३ बजेको समयमा डकैती गर्न लागेका चारैजना पक्राउ परेको प्रहरीले जनाएको छ । पक्रउ पर्नेमा दुईजना भारतीय र दुईजना नेपाली नागरिक रहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जनाएका छन् ।

बिहानको समयमा पसलको सटर फोरेर डकैतीको प्रयास गरिहेका बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सटर फोड्ने क्रममै देखेपछि डाँकाहरु भाग्न खोजेका थिए ।

पक्राउ गर्नका लागि चेतावनी पूर्वक फायर गरे पनि नरोकिएपछि तीन राउण्ड गोली चलाएको प्रहरीले जनाएको छ । एकजनाको खुट्टामा गोली लागेको प्रहरी उपरीक्षक खनालले जानकारी दिए । डाँकाहरुको साथबाट एउटा कटुवा पेस्तोल र तीन राउण्ड गोली समेत बरामद भएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?