मानसरोवर जाने पर्यटकबाट ८५ लाख असुली

मानसरोवर जाने पर्यटकबाट ८५ लाख असुली
+
-

सिमकोट– यस पटकको पर्यटकीय सिजनमा सिमकोट र नाम्खा गाउँपालिकाले ८५ लाख भन्दा बढी पर्यटन सरसफाई शुल्क असुली गरेको छ। गत जेठ ४ गतेबाट सुरु भएको मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने भारतीय पर्यटकहरुबाट यो शुल्क असुली भएको हो ।

पर्यटन शुल्कका नाममा सिधै असुली गर्न नमिल्ने भएपछि सिमकोट र नाम्खा गाउँपालिकाले सरसफाई शुल्कका नाममा मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने र अन्य बाह्य देशबाट आउने पर्यटकहरुबाट शुल्क असुलेको हो ।

यसपटक मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने पर्यटकहरुको संख्या ७ हजार ७ सय ६१ जना पुगेका छन् । एक जना सार्क देशका नागरिकबाट एक हजार एक सय रुपैयाँ सरसफाई शुल्क असुल गरिन्छ । सार्क बाहेकका मुलुकका नागरिक भए एक हजार पाँच सय रुपैयाँ असुल गरिन्छ ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?