
रविन आचार्य
असोज ९, २०७६
अ
+
अ
अ
-
खगित्रालाई टेष्ट्यूब बेबी गर्नुपर्ने आवश्यकता परेन। उनी गर्भवती भइन्। दोस्रो सन्तान जन्मिने भएपछि खगित्रा र पदम खुसी थिए। गर्भवती भइसकेपछि खगित्राले निरन्तर स्वास्थ्य जाँच गराइरहेकी थिइन्।

