
रविन आचार्य
असोज ११, २०७६
अ
+
अ
अ
-
तीर्थप्रसाद श्रेष्ठ नेपाली साहित्यकार हुन्। मुख्य रुपले कविता लेख्ने श्रेष्ठे गजल, मुक्तक र अन्य विधामा लेख्ने गर्छन्। उनले आफ्नो पढ्ने बानीका बारेमा देश सञ्चारसँग कुराकानी गरेका छन्।

