
रविन आचार्य
असोज ११, २०७६
अ
+
अ
अ
-
Event Solution काे सहयाेगमा देश सञ्चारले शनिबार याेग कक्षा सञ्चालन गरेकाे छ । याेग गुरु रवि शंकरले देश सञ्चारका कर्मचारीहरुलाई याेग सिकाए । बिहान साढे सात बजेबाट सुरु भएकाे याेग करिव २ घण्टा चलेकाे थियाे ।

