किर्ते सही गरेर पौने दुई करोड निकालेर फरार सिटिइभिटीका कर्मचारी पक्राउ

किर्ते सही गरेर पौने दुई करोड निकालेर फरार सिटिइभिटीका कर्मचारी पक्राउ
+
-

जनकपुरधाम – किर्ते सही गरी झण्डै दुई करोडो रुपैयाँ चोरी गरेका एकजना पक्राउ परेको छ । पक्राउ पर्नेमा महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका वडा नं. १ घर भई हाल धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ मा बस्दै आएका ४२ वर्षे प्रविण कुमार ठाकुर रहेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताएका छन् ।

उनले किर्ते सही गरी पौने दुई करोड रुपैयाँ चोरी गरी फरार रहेका थिए । आइतबार भारतबाट लुकिछिपी आइरहेको अवस्थमा जिल्ला प्रहरी धनुषाबाट खटेको विशेष टोलीले मुखीयापट्टी मुसहर्निया गाउँपालिका वडा नं. ३ तुलसियाहीमा घेरा हाली पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

ठाकुर प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद प्रदेश कार्यालय प्रदेश नं. २ अन्तर्गत संचालित विपी मेमोरियल पोलिटेक्निकल इनस्टिच्युड लक्ष्मीनियमा–४ सपही, धनुषामा करारमा सहायक ल्याव प्रशिक्षक पदमा कार्यरत थिए । उनले विभिन्न समयमा विपी मेमोरीयलबाट कार्यालयको चेकहरु चोरी गरी कार्यालयको लेखापाल सन्तोष कुमार यादवको सही किर्ते गरी छुट्टाछुट्टै बैँकमा ६२ लाख ५६ हजार ९ सय चोरी गरेको आरोप छ ।

यस्तै धनुषा जिल्लामा रहेको प्रदेश कार्यालयमा समेत विभिन्न मितिमा चेक चोरी गरी कार्यालयका लेखापाल ब्रहमदेव ठाकुरको सही किर्ते गरी विभिन्न बैँकबाट १ करोड १५ लाख ४५ हजार झिकी फरार भएको थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?