प्रधानमन्त्रीबाटै संविधानलाई खतराः नेता खाँड

प्रधानमन्त्रीबाटै संविधानलाई खतराः नेता खाँड
+
-

जनकपुरधाम– नेपालको संविधानलाई प्रधानमन्त्री केपी शर्मा ओलीबाटै खतरा रहेको नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले बताएका छन् ।

दुई तिहाईको आडमा नेकपाले संविधानको मूल्यमान्यताको विपरीत बहुमतको दुरुपयोग गरेर सबै निकायहरु प्रधानमन्त्री मातहत राखेर एकीकृत शासन गर्न लागेको खाँडले आरोप लगाए ।

जनकपुरधाममा सोमबार पत्रकार सम्मेलन गर्दै खाँडले अहिलेको संविधानबाट सबै समुदाय संतुष्ट नरहेकोले यसलाई सबैले स्वीकार गर्ने गरी परिमाजर्न गरिनुपर्ने बताए ।

तर प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्न नचाहेको उनको आरोप छ । दिनानुदिन नेकपा सरकारले संविधानलाई प्रतिकुल असर पार्ने गरी कदम चालिरहेको खाँडले बताए ।

उनले भने, ‘नेपालको संविधानले सूचना सम्बन्धी मौलिक अधिकार दिएको छ, प्रेस स्वतन्त्रता यस संविधानको सबैभन्दा राम्रो पक्ष हो तर सरकारले सूचना प्रविधि विद्येयक होस् वा विज्ञापन विद्येयक होस् वा मिडिया काउन्सिल विद्येयक होस्, प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको छ ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?