आन्दोलनरत वीरगञ्ज बासिन्दासँग आज वार्ता हुँदै

आन्दोलनरत वीरगञ्ज बासिन्दासँग आज वार्ता हुँदै
+
-

जनकपुर – प्रदेश नम्बर २ को राजधानी वीरगञ्ज हुनु पर्ने माग गर्दै आन्दोलन थालेका वीरगञ्ज बासिन्दासँग मंगलबार प्रदेश सरकारले वार्ता गर्दैछ ।

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुर तोकेपछि वीरगञ्जमा आन्दोलन भइरहेको छ । जनकपुरलाई अस्थायी मुकाम तोकेपछि राजधानीको माग गर्दै आन्दोलनरत्त वीरगञ्जका आन्दोलनकारीलाई प्रदेश सरकारले मंगलबार वार्तामा बोलाएको हो ।

आन्दोलनरत्त वीरगञ्ज संघर्ष समितिसँग हुने वार्तामा प्रदेश सरकारको तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल बस्ने छन् ।

मुख्यमन्त्री लालबाबु राउतले वार्ता गर्ने जिम्मा मन्त्री सोनललाई दिएका हुन् । प्रदेशको स्थायी राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतबाट तोक्ने संंवैधानिक व्यवस्था छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?