प्रहरीको भ्यानले ठक्कर दिँदा मोटरसाइकल यात्रीको घटनास्थलमै मृत्यु

प्रहरीको भ्यानले ठक्कर दिँदा मोटरसाइकल यात्रीको घटनास्थलमै मृत्यु
+
-

काठमाडौँ – प्रहरी भ्यानमा ठोक्किँदा जनकपुरधाममा मोटरसाइकल यात्रीको मृत्यु भएको छ । प्रहरीको भ्यान र मोटरसाइकल जुध्दा घटनास्थलमै एकजना युवकको मृत्यु भएको हो भने अर्का एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा धनुषाको धनौजी गाउँपालिका वडा नं. २ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ आनन्दनगर बस्दै आएका १९ वर्षीय मनिष मण्डल रहको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।

बुधबार बिहान साढे ८ बजे सरसफाई कार्यक्रम समापन गरेर प्रदेश २ प्रहरी गणको ना १ ग ४७९ नम्बरको प्रहरी भ्यान जाँदै गरेको अवस्थामा े अनटेस्ट पल्सर मोटरसाइकलसँग जनकपुरधामको रामचोकमा ठोक्किँदा उक्त दुर्घटना भएको प्रहरी उपरीक्षक खनालले जानकारी दिए ।

युवकको घटनास्थलमै मृत्यु भएको छ भने उनीसँगै मोटरसाइकलमा सवार उनका घरबेटी जनकपुरधामका नजुर अन्सारी घाइते भएकी छिन् । उनको उपचार अहिले जनकपुर अञ्चल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?