अफगान रसिदले एक से एक बलरलाई पछि पारे , अाईसिसी एकदिवशिय बलरको पहिलाे नम्बरमा

अफगान रसिदले  एक से एक बलरलाई पछि पारे , अाईसिसी एकदिवशिय  बलरको पहिलाे नम्बरमा
+
-

लन्डन- अफगानिस्तानले अन्तर्राष्ट्रिय क्रिकेटमा अर्काे एेतिहासिक सफलता हात पारेको छ। अफगानिस्तानका १९ वर्षिय स्पिन बलर रसिद खान अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-अाईसिसीकाे एकदिवसिय बलरकाे पछिल्लाे वरियताक्रममा नम्बर एकमा पुगेका छन्।

उनी याे सफलता हात पार्ने इतिहासकै सबैभन्दा कान्छा खेलाडी पनि बनेका छन्। एक नम्बरमा उनीसँगै‌ भारतका तेज बलर जसप्रित बुमराह पनि छन्। अफगानिस्तानले गत वर्षमात्र टेस्ट मान्यता प्राप्त गरेको थियो।

पछिल्ला केही वर्षमा सनसनीपुर्ण प्रदर्शन गरेका रसिदलाई इन्डियन प्रिमियर लिग क्लब राजस्थान राेयल्सले याे सिजनका लागि नाै सय करोड भारतिय रुपैयाँ पारिश्रमिकमा अाबद्ध गरिसकेको छ। बुमराह र रसिदले इमरान ताहिरको स्थान लिएका हुन्। दक्षिण अफ्रिकाका स्पिनर इमारान ताहिर छैटौं स्थानमा पुगेका छन्।

जिम्बावेविरुद्ध हालसालै सम्पन्न भएकाे पाँच एकदिवशिय खेलकाे शृंखलामा रसिदले १६ विकेट लिएका थिए। शृंखला ४-१ ले जितेको अफगानिस्तान एकदिवशिय वरियताक्रमकाे १० औं स्थानमा पुगेको छ। रसिदले खेलेका ३७ एकदिवशिय अन्तर्राष्ट्रिय खेलमा ८६ विकेट लिएका छन्।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष