धादिङबाट चार केजी चरेस बरामद, दुई जना पक्राउ

+
-

काठमाडौं- धादिङ गजुरी गाउँपालिका–४ किरानचोक बस्ने ४५ बर्षीय राजकुमार तामाङ र मकवानपुर कैलाश गाउँपालिका–२ बस्ने ३५ बर्षीय बिरबहादुर मोक्तानलाई करीब ४ के.जि लागू औषध चरेश सहित प्रहरीले मंगलबारे पक्राउ गरेको छ ।

गल्छी गाउँपालिका–६ स्थित नमस्ते ग्याँस उद्योग नजिक शंकास्पद रुपमा हिडिरहेको अबस्थामा प्रहरीले जाँच गर्दा टि.भी.को काटुन भित्र लुकाइ ल्याएको उक्त लागू औषध चरेश सहित फेला पारी दुवैजनालाई नियन्त्रणमा लिएको हो ।

 

सम्बन्धित समाचार 

१६९ किलो चरेशसहित पाँचजना पक्राउ

५० किलो चरेशसहित दुईजना पक्राउ

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?