प्रहरीले यसरी लग्यो महरालाई

प्रहरीले यसरी लग्यो महरालाई
+
-

काठमाडौँ – बलात्कार आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट प्रहरीले उनलाई रातो रंगको गाडीमा राखेर लगेको हो।

उनलाई बा १८ च ४०० नम्बरको गाडीमा राखेर बेलुका सवा ६ बजे लगेको हो। उनलाई पक्राउ गर्नुपूर्व निवासमै नियन्त्रणमा राखिएको थियो। पक्राउ गर्नुपूर्व सभामुख निवासमा प्रहरीको तैनाथी बढाइएको थियो।

प्रहरीले पक्राउ गरी कृष्णबहादुर महरालाई गाडीमा लगेको हो । तस्बिर: बर्षा शाह/देश सञ्चार

ढाका टोपी लगाएका महराले सेतो रंगको सर्टमाथि हाफकोट लगाएका छन्। उनी गाडीको पछाडिको सिटमा बसेका थिए। बलात्कार आरोपपछि सभामुखबाट उनले राजीनामा दिएका थिए।

महरालाई पक्राउ गर्नका लागि आइतबार अपराहन्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको थियो। त्यसलगत्तै प्रहरीले महरालाई उनकै निवासमा नियन्त्रणमा राखेको थियाे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?