फोटो फिचर

पूर्वराजाले गरे शक्तिपीठको दर्शन

पूर्वराजाले गरे शक्तिपीठको दर्शन
+
-

काठमाडौँ – पूर्वराज ज्ञानेन्द्र शाहले बडादसैँको आठौँ दिन काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठमा दर्शन गरेका छन् । पूर्वराजा शाहले महाअष्टमीका दिन आइतबार विभिन्न शक्तिपीठको दर्शन गरेका हुन् ।

पूर्वराजा शाहले आइतबार नक्साल भगवति, गुहेश्वरी, मैतिदेवी, कालिकास्थान, भद्रकाली, संकटा, नरदेवी, रक्तकाली, शोभा भगवति, महांकाल र इन्द्रायणी मन्दिरमा पुगेर दर्शन गरेका हुन् ।

सबै शक्तिपीठमा उनले विशेष पूजा गरे । पूर्वराजाको साथमा उनका नाती पनि शक्तिपीठको दर्शनमा गएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?