जनकपुरबाट राजविराजका लागि छुटेकाे बस दुर्घटना हुँदा १५ जना घाइते

जनकपुरबाट राजविराजका लागि छुटेकाे बस दुर्घटना हुँदा १५ जना घाइते
+
-

जनकपुरधाम– जनकपुरधामबाट राजविराजका लागि छुटेको बस पल्टिँदा १५ जना घाइते भएका छन्।

मंगलबार धनुषाको जनकपुरधामबाट सप्तरीको राजविराजको लागि छुटेकाे ना ४ ख ७८९९ नम्बरको बस धनुषाको विरेन्द्रबजार र धारापानीकोबीचमा पल्टिँदा १५ जना घाईते भएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।

घाइते हुनेमा ११ जनाको अवस्था सामान्य रहेको छ भने ४ जनाको अवस्था मध्यम खालको रहेको धनुषाका प्रहरी उपरीक्षक खनालले बताए।

घाइते भएका सबै जनाको उपचार स्थानीय अस्पतालमा भइरहेको प्रहरीले जनाएकाे छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?