दसैँमा पूजा गर्न स्थापना गरिएको दुर्गा मूर्ति विसर्जन

दसैँमा पूजा गर्न स्थापना गरिएको दुर्गा मूर्ति विसर्जन
+
-

वीरगञ्ज– बारा र पर्सामा बडादसैँमा पूजा गर्नका लागि आफ्नै गाउँ ठाउँमा स्थापना गरिएको दुर्गा भवानीको मूर्तिलाई बुधबार स्थानीबासीहरुले नजिकैको नदी  तथा तलाउमा लगेर विसर्जन गरेका छन्।

वीरगञ्जको गण्डक चोक, परवानीपुर चोक, पर्साको बिन्दवासिनी गाँउपालिका, बाराको परवानीपुर गाउँपालिकाको चैनपुर, विश्रामपुर गाउँपालिका लगायत स्थानमा देवी दुर्गाको मूर्ति स्थापना गरी भक्तजनहरुले दश दिनसम्म दसैँमा पूजा गरेका थिए।

ती ठाउँहरुमा स्थापना गरिएको मूर्तिलाई नजिकैको नदी तलाउ पोखरीमा बुधबार बाजागाजासहित विसर्जन गरिएको स्थानीय मनोज गुप्ताले बताए।

दुर्गा मन्दिरहरुमा नौ दिनसम्म दुर्गाको पूजा गरिने चलन रहेको छ भने स्थानीयबासीहरुले आफ्नै गाउँटोलमा समेत दुर्गा माताको मूर्ति स्थापना गरी पूजा गर्ने गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?