पाँच दर्जन भन्दा बढी होटल तथा पसलको अनुगमन

पाँच दर्जन भन्दा बढी होटल तथा पसलको अनुगमन
+
-

सिमकोट – हुम्लाको सिमकोट बजारका पाँच दर्जन भन्दा बढी होटेल तथा पसलहरुको अनुगमन गरिएको छ ।

बजारमा बिक्रीका लागि राखिएका दैनिक उपभोग्य सामान देखि पेय पदार्थ र मदिराको अवस्थाका बारेमा बुझ्न प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराईको नेतृत्वमा बजारको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा विभिन्न अखाद्य बस्तु चेतावनी स्वरुप बरामद गरि नष्ट गरिएको प्रजिअ भट्टराईले बताइन् ।

अनुगमनका क्रममा व्यवसाय दर्ता, नसंगै ब्यबसाय दर्ता, नबिविकरण, भ्याटका कारोवारका कागजात पनि टोलीले हेरेको थियो ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’