सुनसान छन् हिल्साका पर्यटकीय होटल

सुनसान छन् हिल्साका पर्यटकीय होटल
+
-

सिमकोट – हिल्सामा रहेका आधा दर्जन भन्दा बढी पर्यटकीय होटल सुनसान भएका छन् । मानसरोवर कैलाशको पर्यटकीय सिजनमा भारतीय पर्यटकको घुइँचो लाग्ने यी होटलहरुमा सिजन सकिएसँगै सुनसान भएका छन् ।

सिजनमा दैनिक दुई लाखसम्म कमाई गर्ने पर्यटकीय होटललाई अहिले दैनिक पाँच हजार कमाउन पनि मुस्किल पर्ने गरेको छ । मानसरोवर कैलाशको सिजनमा यी होटलले दैनिक ८० देखि १०० जना पर्यटकलाई नाईट स्टे दिने गरेका थिए । यसबाट यो सिजनमा हिल्साको एउटा होटेलले झण्डै एक करोडसम्म कमाई गर्न सफल भएका थिए ।

अबको एक महिनापछि यहाँका होटेल व्यवसायीले होटेल कुरुवा राखेर जिल्लामा आउनुको विकल्प छैन । ६ महिना भन्दा बढी समय बन्द रहने हिल्साका यी पर्यटकीय होटेलले चारदेखि पाँच महिनामा कमाएको कमाईले वर्ष दिन धान्नु पर्ने अवस्था रहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?