ब्राउन सुगरसहित दुईजना पक्राउ

ब्राउन सुगरसहित दुईजना पक्राउ
+
-

जनकपुरधाम– सिरहामा लागुऔषध ब्राउन सुगर सहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोलबजार नगरपालिका वडा नं. ५ का २४ वर्षीय मुनेश कुमार सिंह र वडा नं. ६ दोहटियाका २८ वर्षीय हरिश चन्द्र महतो रहेको सिरहा प्रहरीले जनाएको छ ।

बुधवार दुवैजनालाई इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटेको गस्ती टोलीले गोलबजार नगरपालिका वडा नं. ५ स्थित दुर्गा यादवको गोठ घर कुखुरा फारमबाट ४३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ ।

पक्राउ परेको दुवैजनालाई ईलाका प्रहरी कार्यालय गोलबजार सिरहामा राखि थप अनुसन्धान थालेको सिरहा प्रहरीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?