प्रदीप गिरी निर्वाचित

+
-

सिरहा- सिरहा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार प्रदिप गिरी निर्वाचित भएका छन्। गिरीले बाम गठबन्धनका गंगाप्रसाद यादवलाई २ हजार ५ सय ८० मतान्तरले पराजित गरेका हुन्।

गिरीले २३ हजार ९ सय ५१ मत ल्याउँदा यादवले २१ हजार ३ सय ७१ मत ल्याएका थिए।

रुपान्तरित व्यवस्थापिका संसदमा राप्रपा नेपालबाट उप-सभामुख भएका यादव संसद विगठनको भोलिपल्टै नेकपा एमालेमा प्रवेश गरेका थिए।

प्रदेश नम्बर २ का धेरै क्षेत्रहरुमा राजपा र संघीय समाजवादी फोरम नेपालले अग्रता लिइरहेको बेला सिरहा-१ मा संघीय समाजवादी फोरम नेपालका राजलाल यादव तेस्रो स्थानमा छन्। उनले १३ हजार ३ सय ५१ मत प्राप्त गरेका छन्।

गिरी पहिलो र दोश्रो संविधान सभामा समानुपातिक सांसद थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?