तलब नपाएको भन्दै शिक्षकहरुले गरे नगरपालिकामा तालाबन्दी

तलब नपाएको भन्दै शिक्षकहरुले गरे नगरपालिकामा तालाबन्दी
+
-

जनकपुरधाम– तलब नदिएको भन्दै शिक्षकहरुले धनुषाको सबैला नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्।

धनुषाको सबैला नगरपालिकामा रहेका विद्य‌ालयका शिक्षकहरुले नगरपालिकाकाे कार्यालयमा तालावन्दी गरेकाे सरस्वती माध्यमिक विद्यालयका शिक्षकले जानकारी दिए।

केही दिनअघि शिक्षकहरुको संगठनले तलब उपलब्ध गराउन माग गर्दै नगर प्रमुख विजयशंकर साहलाई ज्ञापन पत्र बुझाए पनि त्यसको वेवास्ता गरेको शिक्षकहरुको गुनासो छ।

नगरपालिकाका प्रमुख साहले भने यस सम्बन्धमा आफूलाई कुनै जानकारी नरहेको र शिक्षा संकाय उपसचिव राजेन्द्र सहनीले हेरिरहेकोले उनलाई यस विषयमा जानकारी रहेको भन्दै पन्छिन खाेजे।

शिक्षकहरुले दसैँ–तिहारको बेलामा पनि नगरपालिकाले तलब दिन आनाकानी गरिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषामा समेत ज्ञापन पत्र बुझाएका थिए।

जिल्ला प्रशासन कार्यालय धनुषाले नगरपालिका प्रमुखलाई तत्काल तलब व्यवस्था गर्न निर्देशन दिएपनि उनीहरुले पाँच महिनादेखि तलब पाउन सकेको छैन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?