प्रदेश-२ को सरकारमा प्रमुख विपक्षी दलको समर्थन

प्रदेश-२ को सरकारमा प्रमुख विपक्षी दलको समर्थन
+
-

जनकपुरधाम- प्रदेश २ मा मधेशी गठबन्धन बाट बनेको सरकारलाई प्रमुख विपक्षी दल एमालेले विश्वासको मत दिएको छ।बिहीबार मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभामा विश्वासको मत लिनु पर्ने बेला एमालेले समर्थन गरेको हो।

बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशको उन्नतीका लागि एक हुनुपर्ने भन्दै दलहरुसँग मत मागेका थिए भने प्रमुख विपक्षी दलका नेता सत्यनारायण मण्डलले एमाले प्रदेशका जनताको विपक्षमा हुन नसक्ने बताए।एमाले नेता मण्डलले आफ्नो पार्टी सरकारमा सहभागी नहुने तर, विश्वासको मत दिने बताए।

विश्वासको मतको घोषणा गर्दै मण्डलले भने, ‘अहिलेको अवस्थामा स्थिर सरकार को आवश्यक्त छ।सत्ता पक्षबाट आगामी दिनमा कस्तो व्यवहार हुन्छ हेर्छौं। तर, मुख्यमन्त्रीलाई हाम्रो विश्वासको मत छ।’कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले भने प्रतिपक्षमा बस्ने, विश्वासको मत दिने कस्तो हो भनेर टिप्पणी गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?