देश सञ्चार
                                                                                                                        कात्तिक ६, २०७६
                                                                            
                                
                            
                                        अ
                                        +
                                    
                                    
                                        अ
                                    
                                    
                                        अ
                                        -
                                    
                                जनकपुरधाम – धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियामा गोली चल्दा एकजनाको ज्यान गएको छ । बुधबार बिहान पंकज चौधरी नाम गरेका व्यक्तिले गोली चलाएका हुन् ।
उनले प्रहार गरेको गोली लागेर मनोज साह नाम गरेका व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक साहको शव अहिले जनकपुर अस्पतालमा राखिएका छ ।
गोली प्रहार गर्ने पंकज पक्राउ परिसकेको प्रहरी उपरीक्षक शेखर खनालले बताएका छन्।
भर्खरै
            
लोकप्रिय
        
                            
                            
                            
                            
                            
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































