दिपेन्द्र झाबिरुद्धको रिटमा अन्तरिम आदेश भएन

दिपेन्द्र झाबिरुद्धको रिटमा अन्तरिम आदेश भएन
+
-
जनकपुरधाम- प्रदेश २ का मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाबिरुद्ध परेकोे रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
झाको योग्यतामाथि संवैधानिक प्रश्न खडा गर्दै सर्वोच्च अदालतमा दिइएको रिटमाथि बिहीबार सर्वोच्चका प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलासले मुख्यन्यायाधिवक्ता झाको शपथ ग्रहण र नियुक्ति सम्बन्धी फाइल झिकाउन आदेश दिएपछि उनको मुख्यन्यायाधिवक्ताको बाटो सहज भएको छ।
फाइल झिकाइएपछि त्यसको छानबिनको आधारमा अन्तरिम आदेश दिने वा नदिने निष्कर्ष निकालिने छ।
झाको योग्यता संवैधानिक रुपमा मुख्य न्यायाधिवक्ताकमा नियुक्त हुन योग्य नरहेको दाबीसहित नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्य मधुर पाठक र अधिवक्ता डिल्लीप्रसाद न्यौपानेले रिट हालेका थिए।
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?