
रविन आचार्य
कात्तिक १२, २०७६
अ
+
अ
अ
-
पूर्वराजा ज्ञानेन्द्र शाहले दसैँका बेला आफूले दिएको सन्देशको मनन गर्न सबैलाई आग्रह गरेका छन् । बहिनी शोभाराज्यलक्ष्मी शाहीबाट भाइटीका ग्रहण गरिसकेपछि संवाददाताहरुसँग बोल्दै पूर्वराजा शाहले दसैँका बेला आफूले दिएको सन्देश फेरि सबैलाई मनन गर्न आग्रह गरे ।

