जब आयुष्मानले प्रियंकालाई जुरुक्‍कै उचाले!

जब आयुष्मानले प्रियंकालाई जुरुक्‍कै उचाले!
+
-

भरतपुर- कार्यक्रम स्कुटरको उद्‌घाटन। स्टेजमा बसेका छन्, नेपाली चलचित्रका नायिका प्रियंका कार्की र आयुष्मान लगायत अन्‍य।

प्रियंका र आयुष्मान टिभिएस जुपिटर क्लासिकका लागि ब्राण्ड एम्बेसडर भएकाले दुवैले स्कुटरको उद्‌घाटन पनि गरे।

त्‍यसपछि जगदम्बा मोटर्स, टिभिएस स्कुटर र जुपिटर मोटरसाइकलको एक्टिभेशन कार्यक्रम चलिरहँदा प्रियंकालाई आयुष्मानले स्टेजबाट जुरुक्‍कै उचाले। यसले सबै फोटो पत्रकार र उपस्थित दर्शकहरुको नजर त्‍यतै पर्न गयो।

टिभिएस जुपिटर क्लासिकका लागि एक्टिभेशन कार्यक्रम फेब्रुअरी ९ तारिखदेखि काठमाडौं उपत्‍यकाबाहेक अन्‍य ठाउँमा सुरुवात गरेको छ।

यसअघि उसले ९ देखि १३ तारिकसम्‍म विभिन्‍न सपिङ मलमा उक्त योजना लागू गरेको थियो भने बिजी मलमा ९ फेब्रुअरी र सिटी सेन्टरमा १० र ११ फेब्रुअरीमा, यसैगरी लबिम मलमा १२ र १३ फेब्रुअरीमा क्लासिक स्टाइलसबारे एक्टिभेशन कार्यक्रम गरेको थियो।

सहभागीले क्लासिक फोटोसुटका साथै आकर्षक गिफ्ट ह्‍याम्पर कम्पनीले प्रदान गरेको छ भने जगदम्बा मोटर्स टीभीएसको फेसबुक पेजमा समेत फोटो अपलोड गर्दै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?