मोटरसाइकललाई ट्रकको ठक्कर, चालकको मृत्यु

+
-

काठमाडौं- झापाको कन्काई नगरपालिका ८ लक्ष्मिपुरमा बिहीबार भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

लु १ ख ९१७८ नम्बरको ट्रकले मे ६ प १८६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक स्थानीय होम प्रसाद न्यौपानेको उपचारको क्रममा बि. एण्ड सि. अस्पताल विर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार 

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

माइक्रोबसले ठक्कर दिँदा २३ वर्षीय मोटरसाइकल चालकको मृत्यु

मोटरसाइकलको ठक्करबाट तुलसीपुरका मेयरका बुबाको मृत्यु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?