
मित्रबन्धु पौडेल
कात्तिक १६, २०७६

अ
+
अ
अ
-
१. चाउचाउमा
बलियाे भाे नेपाल
उत्सब गराैँ।
२. पञ्जा भिडाउँ?
चाउचाउ खा’काे छु
बलियाे हुन!
३. ‘एस् डि जी’ पैसाे
कुपाेषण पाेषाइ
बलियाे स्वप्न!
४. जङ्क फुडमा
उद्याेग बलियाे भाे
निर्बल मान्छे!
५. उल्टाे दिशामा
विद्वानकाे हिँडाइ
‘हिमाल’ हेर्नू!

