
राम मण्डल
कात्तिक १६, २०७६

अ
+
अ
अ
-
वीरगञ्ज – छठ पर्वको मुख्य दिन शनिबार बेलुका वीरगञ्ज क्षेत्रका व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्।
नदी, तलाउ तथा पोखरीमा व्रतालुहरुले विधिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो वर्षको छठ पर्व समापन हुन्छ ।

