
रविन आचार्य
कात्तिक १६, २०७६
अ
+
अ
अ
-
पूर्वयुवराज्ञी हिमानी शाहले काठमाडौँको नागपोखरीमा पुगेर छठी माताको पूजा अर्चना गरेकी छन्। पूर्व युवराज्ञी शाहले छठ पर्वको मुख्य दिन शनिबार बेलुका नागपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठी माताको पूजा अर्चना गरेकी हुन्।

