नेविसंघले मशाल जुलुससहित प्रधानमन्त्री ओलीको पुत्ला जलाउने

नेविसंघले मशाल जुलुससहित प्रधानमन्त्री ओलीको पुत्ला जलाउने
+
-

काठमाडौँ – कालापानीसहितको नेपाली भूभाग भारतले आफ्नो नक्सामा राखेको विरोधमा नेपाल विद्यार्थी संघले चरणवद्ध आन्दोलन घोषणा गरेको छ ।

नेविसंघको काठमाडौँ जिल्ला समितिले मसाल जुलुससहित प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहनको कार्यक्रम घोषणा गरेको हाे ।

चरणवद्ध आन्दोलनका क्रममा भोलि (शनिबार) सिठ्ठी जुलुस, आइतबार मशाल जुलुस र शाेमबार प्रधानमन्त्री ओलीसहित सरकारमा रहेकाहरुको पुत्ला दहन गरिने नेविसंघ काठमाडौँ जिल्ला समितिका अध्यक्ष मनोज वैद्यले बताए ।

भारतले सीमा मिच्दा समेत सरकारले मौनता साधेकाले चरणवद्ध आन्दोलनमा उत्रेको उनले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?