रेशम चौधरी जित्ने निश्चित

+
-
कैलाली- कैलाली क्षेत्रले नम्बर १ को प्रतिनिधि सभा सदस्यमा टीकापुर हत्याकाण्डमा प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका रेशम चौधरीको विजय सुनिश्चित भएको छ। अब केही मत गन्न र अौपचारिक घोषणा गर्न मात्रै बाँकी छ।
राष्ट्रिय जनता पार्टीका रेशमलाल चौधरीले २८ हजार १ सय ३१ मत प्राप्त गरेका छन् भने एमालेका गरिमाकुमारी शाह १० हजार ७ सय ७६ मत पाएकी छन्। त्यस्तै कांग्रेसकी ईश्वरी न्यौपानेले ८ हजार ८ सय ७९ मत प्राप्त गरेकी छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?