बझाङ केन्द्रबिन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प

बझाङ केन्द्रबिन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प
+
-

धनगढी– कैलाली लगायत सुदूरपश्चिमका अधिकांश जिल्लामा मंगलबार साँझ ७ बजेर १५ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको छ।

बझाङको खप्तडछान्ना गाउँपालिका १ पौवागडी आसपास केन्द्रविन्दु भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ।

घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी सहायक निरीक्षक जनक बमले अहिलेसम्म बझाङमा भुकम्पबाट क्षतिको कुनै विवरण प्राप्त नभएको बताए।

भुकम्पको धक्का कैलाली लगायतका जिल्लाहरुमा समेत महसुस गरिएको छ। भुकम्पपछि स्थानीय त्रसित बनेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?