‘सरकारले पत्रकारविरुद्ध हुने अपराधका दोषीलाई सजाय होइन प्रोत्साहन गर्‍यो’

+
-

काठमाडौँ – नेपाल  पत्रकार महासंघका महासचिव रमेश विष्टले पत्रकारविरुद्ध हुने आपराधिक घटनाका दोषीलाई सरकारले सजाय गर्नुपर्नेमा उल्टै प्रोत्साहन गरिरहेको गुनासो गरेका छन्।

पत्रकारविरुद्ध हुने अपराधको दन्डहिनताविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा निकालिएको र्‍यालीमा बोल्दै विष्टले राज्यपक्ष, गैह्रराज्य पक्ष र आपराधिक समूहबाट पत्रकारहरु असुरक्षित र लगातार प्रेस स्वतन्त्रता हननका घटनाहरु भइरहेको बताए। उनले २०५२ सालयता नेपालमा ३७ जना पत्रकार मारिएको र ठूलो संख्यामा प्रेस स्वतन्त्रता हननका घटनाहरु भएको बताए।

‘तर दोषीहरुमाथी कारबाहीको साँटाे उनिहरु राजनीतिक संरक्षणमा राज्यबाट प्रोत्साहन पाइरहेका छन्’, विष्टले भने। सरकारले सन्चार माध्यमलाई नियमन गर्न ल्याउने लागेको मिडिया काउन्सिल विधेयकलगायत विषयमा सरोकारवाला पक्षसँग छलफल नगरेको भन्दै भविस्यमा प्रेस स्वतन्त्रता हननका घटना थप बढ्ने सक्ने भन्दै चिन्ता व्यक्त गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?